Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

एजेन्सी । साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएकाे छ । यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हाे । घटनामा करिब २९ जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको जनाइएकाे छ । रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै…