Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


होन्डुरसले तोड्यो ताइवानसँगकाे कूटनीतिक सम्बन्ध

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी गराएकाे हो । होन्डुरस र ताइवान सन् १९८५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ । होन्डुरसको यो निर्णयपछि…