एजेन्सी । अमेरिकाको टेक्ससस्थित एउटा शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ । डल्लासको एलन क्षेत्रमा रहेको शपिङमलमा शनिबार साँझ एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएकाे हाे । मृतकहरुमा ५ वर्षीय बालक समेत रहेका छन् । घटनामा कैयौं…