Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारी वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न

एजेन्सी । लगातार भारी वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न भएको छ । पछिल्ला दुई दिनदेखि लगातार परिरहेको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा राजधानी दिल्ली जलमग्न भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राती १ बजे यमुना नदीमा पानीको सतह २ सय ८ मिटर मापन गरिएको छ । यो भनेको खतराको…