एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको व्यापारमा कीर्तिमानी वृद्धि भएको थियो । तर, अहिले वर्षौंपछि द्विपक्षीय व्यापारमा ह्रास आएको छ । पीटीआई रिपोर्टका अनुसार द्विपक्षीय व्यापारमा यो गिरावट चीनको कुल वैदेशिक…