Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतको रायगडमा पहिरोले पुरै गाउँ प्रभावित, ५ जनाको शव भेटीयो

एजेन्सी । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् । जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५ जनालाई घाइते अवस्थामा उद्धार गएिको छ । रायगढको खालापुर इशालवाडी गाउँमा १७ घरलाई पहिरोले पुरेको अनुमान गरिएको छ । भारतीय सञ्चार माधयमका अनुसार पहिरोमा फसेकाहरुलाई…