Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


आफ्नो देशमा काम गर्ने जर्मन नागकिरलाई निकाल्ने रुसको निर्णय

एजेन्सी । रुसले आगामी महिना आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ । जर्मन विदेश मन्त्रालयका अनुसार रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका रुपमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको हो । गत महिना रुस र जर्मनीले आ–आफनो दुताबासका ४० जना कर्मचारी निस्कासन गरेका थिए । रुस र युक्रेनबीचको…