एजेन्सी । रुसी संघीय जाँच ब्युरोले अमेरिका र एप्पल कम्पनीले सर्वसाधारणका फोन ह्याक गर्ने गरेको दाबी गरेको छ । रुसी साइबर सेक्युरिटी कम्पनी क्याप्सरस्कीसँगको अनुसन्धानपछि संघीय ब्युरोले ह्याकिङ गर्ने गरेको दाबी सार्वजनिक गरेको हो । विशेषतः आइफोन प्रयोगकर्ताहरुका फोन ह्याकिङ हुने गरेको पाइएको ब्युरोको भनाइ छ । रुसभित्र सञ्चालमा रहेका हजारौं फोन ह्याकिङ भईरहेको र…