एजेन्सी । जुलाई महिना अहिलेसम्मकै सवैभन्दा बढी गर्मी महिना भएको दाबी वैज्ञानिकहरुले गरेका छन् । यस वर्षको जुलाईले सन् २०१९ को गर्मीको रेकर्ड तोडेको भन्दै उनीहरुले एक लाख २० हजार वर्षमा सवैभन्दा तातो महिना भनेका हुन् । तापक्रमको रेकर्ड राख्न थालेको एक सय ५० वर्षको इतिहासमा सबैभन्दा उच्च तापक्रम यही जुलाई ६ तारिखमा रेकर्ड भएको…