एजेन्सी । चीनमा एक विद्यालयको व्यायामशालाको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रकोे किकिहारमा प्रान्तमा रहेको ब्यायामशालाको छत भत्कंदा सो भवनको संरचना पूर्णरुपमा क्षतिग्रस्त भएको हो । सो भवनको छतमा पानी संकलनका लागि अवैध संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । घटनाको समयमा…