एजेन्सी । थाइल्याण्डको एउटा पटाका गोदाममा शनिबार भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने १ सय १५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा ३ बालबालिका रहेका छन् । थाइल्याण्ड र मलेसियाको सिमानजिक सुंगाई कोलोक भन्ने ठाउँमा भएको विस्फोटमा परि १ सय १५ जना घाइते भएका छन् । विस्फोटका कारण…