एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिर्फले ताजा जनादेशका लागि संसद भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री सरिर्फले संसद भङ्ग गरेर निर्वाचनमा जाने निर्णय गरेको जानकारी पार्टीमा दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहीबार राती पार्टीका वरिष्ठ नेता तथा सांसदहरुसँगको छलफलपछि प्रधानमन्त्री सरिर्फले यही अगष्ट नौ मा राष्ट्रियसभा…