एजेन्सी । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरू भएको छ । साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका प्रतिनिधि सहभागी रहेको बताइएको छ । रूस वाहेकका मुलुकका प्रतिनिधि सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्नेछन् । शनिबारबाट सुरु भएको सम्मेलनमा…