Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा पुल निर्माणका क्रममा मेसिन खस्दा डेढ दर्जन कामदारको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गर्डर मेसिन माथिबाट खस्दा कम्तिमा डेढ दर्जन कामदारको मृत्यु भएको छ । महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरु माथि पु¥याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा…