Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतको सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ

एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ । उनीहरुले उक्त मात्राको सुनको पेस्ट बनाई…