Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


ज्याक माको कम्पनीलाई एक अर्ब अमेरिकी डलर जरिवाना

एजेन्सी । चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएकाे छ । सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका रूपमा लिइएको छ ।…