Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अमेरिकाको बाल्टिमोरमा गोली प्रहार, २ जनाको मृत्यु, २८ घाइते

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा २ जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् । बाल्टिमोरको सडकमा आयोजना गरिएको सामुदायिक समुहको सडक महोत्सवमा अन्धाधुन्ध गोली प्रहार गरी आक्रमणकारी फरार भएका छन् । गोली लागि घाइते भएका मध्ये ९ को अवस्था गम्भीर रहेको बताइएको छ । गोली प्रहार…