Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


फ्रान्समा हिंसात्मक आन्दोलन जारी

एजेन्सी । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ । आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल,टाउन…