एजेन्सी । चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किएका हुन् । वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका छन् । सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् । वर्षा…