Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


टर्कीमा बस दुर्घटना १२ जनाको मृत्यु, १९ घाइते

एजेन्सी । टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समाचार एजेन्सीले सोमबार बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र अन्य १९ जना घाइते भएको जनाएको हो । सिवास प्रान्तबाट इस्ताम्बुल गइरहेको यात्रुवाहक बस योजगाटको सोर्गन जिल्लाबाट बाहिरिने क्रममा सडकबाट खसेको हो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ…