Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


बाढी पहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने

एजेन्सी । पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताउनुभएको हो । बाथिलिले डेर्ना रु अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताउनु भयो । उहाँले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने बताउनु भयो । बुधवारसम्म सो क्षेत्रमा बाढीका…