Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, पाँच जना वेपत्ता

एजेन्सी । जापानमा भारी वर्षापछी आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्। जापानको दक्षिणपश्चिम क्युसु क्षेत्रका हजारौं जनता प्रभावित भएका छन् । जापनी अधिकारीहरुका अनुसार बाढी पहिरोमा परि हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ । घाइते १९ जनालाई अस्पताल भर्ना गरिएको छ । क्युसु क्षेत्रमा…