Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रुसको पेट्रोल पम्पमा विष्फोट हुँदा २५ जनाको मृत्यु, ५ दर्जन बढी घाइते

एजेन्सी । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार राती पौने १० बजे दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा मृत्यु हुनेहरुमा ३ जना बालबालिका रहेका छन् भने अस्पताल भर्ना गरिएका घाइतेहरुको संख्या ६६ पुगेको छ ।…