Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


पाकिस्तानमा अनवर-उल-हक काकर कार्यबहाक प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानमा सिनेटर अनवर-उल-हक काकरलाई कार्यबहाक प्रधानमन्त्री बनाईएको छ । निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र बिपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो । उहाँले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने हुुनु भएको छ । काकर बलुचिस्तान प्रान्तका हुनुहुन्छ । पकिस्तानको माथिल्लो सदन सिनेटमा उहाँलाई स्वतन्त्र सांसद मानिन्छ ।…