Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सेनेगलमा झडप हुँदा ९ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा ९ जनाको ज्यान गएको छ । सेनेगलको उच्च अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई दुई वर्षको जेल सजाय सुनाएपछि उनको समर्थनमा भएको प्रदर्शनका क्रममा उनीहरु मारिएका हुन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस, र लाठीचार्ज गर्दा पनि स्थिती नियन्त्रणमा नआएपछी गोली…