एजेन्सी । दुई वर्ष भन्दा बढी समय बन्द भएको ट्युनिसियाको बार्डो राष्ट्रिय संग्रहालय बिहीवारदेखि पुनः खुलेको छ । संग्रहालय २५ जुलाई, २०२१ मा बन्द गरिएको थियो । ट्युनिसियका राष्ट्रपति काइस सईदले संसद र संग्रहालय छेउछाउको भवन बन्द गरेपछि संग्रहालय पनि बन्द भएको थियो । ट्युनिसियाका संस्कृतिमन्त्री हयात गुरमाजीले बुधवार राति एक समारोहको क्रममा मन्त्रालयले ऐतिहासिक…