Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


हुथी विद्रोहीले गरे पानीजहाज अपहरण

एजेन्सी । यमनी हुथी विद्रोहीहरुले लालसागरस्थित एउटा मालबाहक पानीजहाज अपहरण गरेका छन् । हेलिकप्टरबाट पानी जहाजमाथि अवतरण गरी उनीहरुले पानी जहाजसहित त्यसका चालक दललाई अपहरण गरेका हुन् । हेलिकप्टरबाट पानी जहाजमाथि अवतरण गरेलगत्तै फायरिङ गर्दै उनीहरु भित्र पसेको भिडियो यमनबाट सार्वजनिक भएको छ । इजरायली झण्डासहितको “ग्यालेक्सी लिडर” नाम गरेको मालबाहक जहाजलाई नियन्त्रणमा लिएर यमनको…