काठमाडौं । प्यालेस्टाइनी बिद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरयालमाथि आक्रमण गर्ने क्रममा जो भेटिए उनीहरुलाई अपहरण गरे । हमासको कब्जामा पर्नेहरुमा विभिन्न देशका २४० जना रहेको पुष्टि हुन लामो समय पर्खिनुपर्यो । इजरायल र हमासबीचको सम्झौतापछि मुक्त भईरहेकाहरुका भने कब्जामा रहँदाका आ–आफ्नै पीडादायी कथा छन् । हमासले बन्धक रिहाइका लागि इजरायललाई युद्ध रोक्न…