Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


गाजा क्षेत्र कहिल्यै नबन्ने गरि ध्वस्त भइरहेको राष्ट्रसंघको ठहर

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र कहिल्यै पुर्ननिर्माण गर्न नसकिनेगरि ध्वस्त भइरहेको बताउनुभएको छ । इजरायलको लगातारको हवाइ तथा स्थल आक्रमणले गाजा क्षेत्रका सर्वसाधारणले ज्यान गुमाइरहेको उहाँको टिप्पणी छ । गाजाका सर्वसाधारण कुनैपनि ठाउँमा सुरक्षित नरहेको तथा उनीहरुको आश्रयस्थल समेत नरहेको भन्दै महासचिव गुटेरेसले राष्ट्रसंघको सुरक्षा परिषद्लाई मानवीय संकट टार्न आवश्यक कदम…