Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आज ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं । आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आज नेपाललगायत विश्वभरी यो दिवस मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो । यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको…