Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


इजिप्ट र युएईले गरे मुद्रा आदनप्रदान सम्झौतामा हस्ताक्षर

एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रिय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् । ४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् । यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ ।…