Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा मुद्दा दायर

एजेन्सी । दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ । संयुक्त राष्ट्रको अदालतमा आफ्नो आवेदनमा, दक्षिण अफ्रिकाले इजरायलले गरेका कार्य र भुलहरू नरसंहार रहेको जिकीर गरेको छ । दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रको अदालतलाई नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टाइनी जनताको अधिकारलाई थप, गम्भीर र अपूरणीय क्षतिबाट…