Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

एजेन्सी । जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको छ । भुकम्पका कारण केहीको हताहती भएतापनि विस्तृत बिवरण आउन बाँकी रहेको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा प्रान्तदेखि पश्चिममा कागोशिमा…