एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका छन् । पश्चिमी अफगानिस्तानको इरानको सीमा नजिक रहेको पश्चिमी शहर हेरातभन्दा ४० किलोमिटर टाढा केन्द्रबिन्दु मापन गरिएको भुकम्पको धक्का इरान सम्म महसुस गरिएको थियो ।…