काठमाडौं । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । ९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो । नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धनको हितमा…