Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी । भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । घटनमा अरु दर्जनौं घाइते भएका छन् । भियतनामको राजधानी हनोइमा रहेको ९ तले आवासीय भवनमा आगलागी भएपछी ७० जनालाई भने उद्धार गरिएको छ । क्षमता भन्दा बढी मानिस रहने गरेको सो भवनमा के कति कारणले आगलागी भयो भन्ने बारे अनुसन्धान भइरहेको…