Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


उत्तर कोरियाली नेता किम रुस भ्रमणमा, गोप्य वार्ताको तयारी

एजेन्सी । रुस भ्रमणमा जानु भएका उत्तर कोरियाली नेता किम जोङ ऊन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज शिखर वार्ता हुने संभावना रहेको छ । रेलमार्ग हुदै हिजो रुस प्रवेश गर्नुभएका किम उत्तर कोरियाली सीमा नजिकको रुसी शहर खसानमा रहनु भएको बताइएको छ । उता, रुसी राष्ट्रपति पुटिन भने एउटा आर्थिक कार्यक्रमका लागि भन्दै खसान…