Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


मोरक्कोमा भूकम्पमा परी मृत्यु हुने संख्या दुई हजार नाघ्यो

एजेन्सी । उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतक संख्या पनि अझै बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा…