एजेन्सी । ब्राजिलमा केही दिनदेखि जारी भारी वर्षाका बीच आएको आँधीबाट हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । ब्राजिलका बिभिन्न शहरमा आँधीमा परि दर्जनौं घाइते भएका छन् । एक सातादेखि जारी वर्षा पछि आएको आँधीले सयौं घरहरुमा क्षति पुर्याएको छ । ब्रालिजको दक्षिणी क्षेत्रमा रहेको आलम प्रान्तका अधिकांश मानिस घरको छतमा थुनिएका छन् ।उनीहरुको उद्धार…