Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


चीनमा मेघा सिंचाई परियोजना सम्पन्न

काठमाडौं । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिंचाई निर्माण परियोजना सम्पन्न भएको छ । शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो । यो परियोजना गुइपिङ शहरको पर्ल नदी बेसिनमा अवस्थित छ । परियोजना बाढी…