Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जान लागेको अमेरिकी दाबी

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गर्न लागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार रुस र युक्रेनबीचको युद्धमा रुसको समर्थन गर्न उहाँ रुस भ्रमणमा जान लाग्नुभएको हो । यद्दपी उत्तर कोरियाले भने भ्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । भ्रमणकै क्रममा उत्तर कोरियाले रुसलाइ हतियार उपलब्ध गराउने बारे…