एजेन्सी । चिनियाँ अदालतले एक जना उइगुर मुस्लिम विद्वान महिलालाई आजीवन कारावासको सजाय दिएको छ । राहिल दाउत नाम गरेकी ५७ वर्षीया प्राध्यापकलाई आजीवन काराबास सजाय दिइएको अमेरिकास्थित तुइह्वा फाउण्डेसनले जनाएको छ । सन् २०१८ मा सिञ्चियाङको अदालतले उनीविरुद्ध गरेको फैसलामा दाउतले पुनरावेदन गरेकोमा पुनरावेदनको आग्रह खारेज गरिएको हो । चीनको राष्ट्रिय सुरक्षामा खलल् पुर्यायाएको…