Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


ग्रीसका विभिन्न जंगलमा आगलागी हुँदा करोडौंको क्षति

एजेन्सी । युरोपका विभिन्न राष्ट्र गर्मीको चपेटामा परेकै बेला ग्रीसका अधिकांश जंगलमा आगलागी भएको छ । आगलागीका कारण ३५ हेक्टर जंगल जलेर नष्ट भएका छन् । आगलागी बस्तीसम्म प्रवेश गर्न सक्ने सम्भावना बढेकाले जंगल वरिपरिका बस्ती खाली गराइएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ग्रीसको अग्नि विभागका अनुसार देशका ६२ वटा जंगलमा आगलागी भएकोमा कतिपय…