Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


भारतीय कलाकार जुनियर महमुदको निधन

एजेन्सी । भारतीय फिल्म जगतका चर्चित हास्य कलाकार जूनियर महमूदको निधन भएको छ । पेटको क्यान्सरले पीडित उनलाई केहीसमय अघि अस्पतालमा भर्ना गरिएको थियो । महमुदको ६७ बर्षको उमेरमा आज विहान निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय फिल्म जगतमा ६० देखि ८० को दशकमा महंगा कलाकारका रुपमा रहेका महमुद आफ्ना अभिनयका कारण धेरैको…