Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


अजरबैजानको बाकुमा जलवायु सम्मेलन

एजेन्सी । अजरबैजानको राजधानी बाकुमा जलवायु सम्मेलन कोप-२९ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले तेल, ग्यासलगायत अरु प्राकृतिक स्रोतहरु भगवानको बरदान भएकाले त्यसको प्रयोगमा रोक लगाउन नहुने बताउनुभयो । ती स्रोतहरुलाई जलवायु परिवर्तनको दोष दिन नहुने भन्दै उहाँले आफ्नो देशले शून्य दशमलव १ प्रतिशत मात्रै ग्यास उत्पादन गर्ने गरेको बताउनुभयो…