Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् । गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन् । उनले महान्यायाधिवक्ताबाट नाम फिर्ताको घोषणालगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका छन् ।…