Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


इजिप्टको लाल सागरमा डुंगा डुब्दा १६ बेपत्ता

एजेन्सी । इजिप्टको लालसागरमा पर्यटक बोकेको डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । डुंगामा सवार २८ जनाको भने उद्धार गरिएको छ । बेपत्तामध्ये दुई जना बेलायती, ३ जना फिनल्याण्डका र चार इजिप्टियन नागरिकसहित अन्य रहेका छन् । १३ जना चालकदलका सदस्यसहित ४४ यात्रु सवार उक्त डुंगा पानीको छालभित्र परेर पल्टेको हो । खराब मौसमका…