एजेन्सी । युरोपेली मुलुक जर्जियामा सरकार विरोधी प्रदर्शन उग्र बनेको छ । राजधानी तिबिलीसीमा आइतबार लगातार चौथो रातमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । जर्जीया युरोपेली संघमा सामेल हुने वार्ता स्थगित गर्ने सरकारको निर्णयको विरोधमा देशभर प्रदर्शन फैलिएको छ । सत्तारुढ जर्जियन ड्रीम पार्टी र विपक्षीहरू बीच महिनौंदेखि तनाव बढिरहेको छ । सत्तारुढ पार्टी अधिनायकवादी…