Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


फ्लोरिडा हत्याकाण्डः अभियुक्तकी श्रीमतीलाई कारवाही हुनसक्ने

काठमाडौं, असार १ । अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार खरिद गर्दासमेत सँगै रहेको बताइएको छ । तर पतिले हतियार खरिद  गरेकोबारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि अनुसन्धान सु्रु …