Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


साउदीको अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका आक्रमणकारीको मृत्यु

काठमाडौं, असार २० । साउदी अरबको जेद्धाह शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विष्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ । कन्सुलेटमा आक्रमण गर्नुअघि नै आक्रमणकारीलाई सुरक्षाकर्मीले पहिचान गरेपछि उनले बोकेको विष्फोटक पदार्थ पड्काएका थिए । विष्फोटमा दुई जना सुरक्षा अधिकारी घाईते भएका छन् । अमेरिकी स्वतन्त्रता दिवसको समय पारेर आक्रमणको योजना बनाइएको…